The Easy-to-Read Guidebook on Sexual and Reproductive Health and Rights (SRHR) developed by Blind Youth Association Nepal (BYAN) is designed to provide clear and accessible information for persons with disabilities. Using simple language and inclusive formats, the guidebook aims to support individuals in understanding their SRHR, making informed decisions, and accessing relevant health services. It also serves as a helpful resource for peer educators, caregivers, and service providers to promote inclusive, rights-based SRHR awareness and education within communities.
The SRHR Toolkit for Persons with Disabilities is a practical guide developed by Blind Youth Association Nepal (BYAN) to support inclusive sexual and reproductive health and rights education. Designed for peer educators, service providers, and organizations, the toolkit provides accessible methods, materials, and strategies to empower persons with disabilities to understand and exercise their SRHR, while promoting inclusive and rights-based practices in communities and health services.
नेपालमा यौनिक तथा प्रजनन स्वास्थ्य शिक्षाले किशोरकिशोरी र युवाहरूको स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्दछ। विद्यालयहरूमा स्वास्थ्य शिक्षा दिइँदै आएको भए पनि, अपाङ्गता भएका व्यक्तिहरूका लागि बृहत् यौनिकता शिक्षा सरल र प्रभावकारी ढङ्गले प्रदान गर्ने विषयमा थप पहलको खाँचो थियो। यसै आवश्यकता पूरा गर्न यो स्रोत सामग्री तयार पारिएको हो। यस पुस्तिकामा अङ्ग्रेजी शब्द 'Sex' लाई 'यौन' र 'Sexual' लाई 'यौनिक' रूपमा प्रयोग गरिएको छ, साथै 'Family Planning' लाई 'परिवार योजना' भनी उल्लेख गरिएको छ। यो पुस्तिकामा सबै प्रयोगकर्ताहरूको सहज बुझाइका लागि आधारभूत र प्रारम्भिक जानकारीहरू मात्र समावेश गरिएको छ।
अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीका लागि यो बृहत् यौनिकता शिक्षा सामग्री अत्यन्त उपयोगी स्रोत हो। यो शिक्षक स्रोत सामग्रीले विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई शारीरिक परिवर्तन, व्यक्तिगत सीमाहरू, र सुरक्षित सम्बन्धहरूको बारेमा सिकाउन मद्दत गर्दछ। यसमा सरल भाषा र दृश्य सहायताहरू प्रयोग गरिएको छ जसले गर्दा शिक्षकहरूलाई यी महत्त्वपूर्ण विषयहरू संवेदनशील र उमेर अनुसार उचित तरिकाले सिकाउन सहयोग पुर्याउँछ। यो सामग्री नेपालको विशेष शिक्षा प्रणालीमा अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको समावेशी शिक्षालाई सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिन्छ।
The Picture Exchange Communication System (PECS) for Comprehensive Sexuality Education is a helpful resource created by Blind Youth Association Nepal for people with autism. This tool uses simple pictures to help those who have trouble with verbal communication learn about their bodies, personal space, and staying safe. Our PECS package includes easy-to-understand materials that help individuals with autism communicate their needs and feelings about personal topics. These resources also give parents, teachers, and caregivers simple ways to talk about body safety and appropriate touch in a respectful way that's easy to understand.