+977 01 4230123

Follow us today!!
We are excited to announce the contineous program today and like to thank everyone and every chapter members who are making this possible

  1. 8 Days professional writing training to chapters - 7am-9 am - Kailali chapter/ Byan Valley Chapter
  2. Quiz competition for persons with disabilities regarding inclusion- 10am- 3 Pm- Byan Bara
  3. Women empowerment workshop communication, leadership and English Language- 1 pm - 3pm - BYAN Womens working group
  4. Online Quiz- preperation for Teachers service comission- Clubhouse - 7-9 PM
  5. मनका कुरा काउनसिलर संग - Ep 12: विद्यालय शिक्षा, मानसिक स्वास्थ्यमा प्राथमिकता-8:30 PM onwards

inclusion #leadership #blindyouthnepal

Participants of 8 days professional writing training

नेत्रहिन युवा संघ नेपाल र नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको संयुक्त आयोजना र शिक्षा विकास तथा संमन्वय ईकाई रुपन्देहीको संमन्वयमा अपाङ्गता मैत्री शासन प्रणाली विकासका निम्ती स्थानिय तहको भुमिका विषयका गोष्ठी सम्पन्न भएको छ । नेत्र हिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेहिन यु्वा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा संमन्वय ईकाई कार्यलय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालको विशिष्ठ आतिथ्यता रहेको थियो ।

रुपन्देहीमा जिल्लामा अपाङ्गता विशेष शिक्षा सञ्चालन गरिरहेका विद्यालयका प्रधानाध्यापक तथा संयोजकहरु, रुपन्देही जिल्लाका स्थानिय तह शिक्षा विकास शाखा प्रमुख तथा दृष्टिविहिन विद्यार्थी र सरोकारवालाहलाहरुको सहभागीतामा भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।
नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पौडेलको स्वागत र अनिता सिग्देलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलाधर भण्डारीले नेहिन विद्यार्थीहरुको लागि विद्यालयमा प्रश्न पत्र निर्माण देखि लिएर शिक्षा प्रदान गर्दा स सानो कुरामा ख्याल गरेरमा उनीहरुको सहभागीता शुनिश्चत हुने बताएका थिए ।
खासगरी गणीत तथा विज्ञानको प्रश्न पत्र निर्माण गर्दा प्रयोग गरिने सांकेतीक कुराहरु दृष्टिविहिनता भएका विद्यार्थीहरुले नबुझ्ने भएको हुँदा उक्त स्थानमा सोही प्रश्न संगै अन्य थप बैकल्पीक प्रश्नहरु समेत समावेश गर्न माग गरे ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि शिक्षा विकास तथा संमन्वय एकाई कार्यलय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले अपाङ्गता भएका त्यसमा पनि दृष्टिविहनता भएका विद्यार्थीहरुको समस्या समाधानका लागि आफुले हदैसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले यसको लागि सम्बन्धी पालिकाका शिक्षा विकास शाखा हेर्ने निकायहरुलाई यस विषयमा प्रष्ठ पार्ने र सोही अनुसार परिक्षा प्रणालीमा सुधार ल्याउने समेत बताएका थिए ।
कार्यक्रममा नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले नेत्रहिन युवा संघ गठन, यसको कार्य लगायत नेत्रहिन विद्यार्थीहरुको लागि स्थानिय तहले गर्नुपर्ने काम को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । झापा जिल्लाबाट सुरु भएको नेत्रहिन युवा संघको अहिले देशभरमा कुल ९ वटा जिल्लामा शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनले अपाङ्गता अधिकारी, मुल प्रवाहमा दृष्टिविहिनहरुको समाहित शिक्षाको विषयमा प्रकाश परेका थिए ।

source;

अपाङ्गता मैत्री शासान निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न

The First Phase of the training "Disability Inclusive Sexual and Reproductive Health Rights and Family Planning" is going to be held on 6th-8th June, 2019 in Kathmandu (Hardik Hotel)  where promoters from Kathmandu and Bara district will be participating. Six different disability group of promoters will be participating in the training which will be based on information dissemination and advocacy and counseling techniques. Each of the promoters will be counseling 8-10 other similar disability categories.

Blind Youth association Nepal Organised its 2nd General assembly election and 4th annual assembly.  The General Assembly was inaugurated by Honorable Youth and Sports Minister Mr. Daljit Sirpali . Honorable minister highlighted on issues of persons with disabilities(PWDs). He urged to maximize the opportunities for PWDs and no compromise should be accepted to promote inclusion.

on the Same day, The closing session and election was held in  Bhaktapur . Blind youth Association elected new board of 11 members under the leadership of Mr. Kaladhar Bhandari. There were representatives from all 6 district chapters and 11 previous board members in the AGM. The newly elected board are as below

  1. President                        - Mr. Kaladhar Bhandari
  2. Vice president              - Mr. Shiva Kumar Chapagain
  3. General Secretary       -  Mr. Ramchandra Gaihre
  4. Treasurer                        -  Mr. Sunil Man Singh
  5. Secretary                         - Ms. Meena K.C
  6. Members
    1.   Ms. Rita Khadka
    2.   Ms. Parwati Shrestha
    3.  Ms.Sarita Dahal
    4.  Mr. Kapil Bhatta
    5.  Mr. Dinesh Gyawali
    6.  Mr. Damodar B.C

For more details about the board members please visit the link below.

Board Members

chevron-down