अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलन २०८१ः ललितपुर घोषणापत्र
अपाङ्गता भएका युवाहरूको पहिलो राष्ट्रिय सम्मेलनबाट जारी गरिएको यस ३५ बुँदे ललितपुर घोषणापत्रले शिक्षा, स्वास्थ्य, रोजगारी, नेतृत्व र जलवायु प्रतिकार्यका क्षेत्रमा अपाङ्गता भएका युवाहरूको अधिकार सुनिश्चित गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।
Resource Details
Resource Type
Advocacy Document Language
Nepali Format
Document Year
2024 Category
Economic Empowerment, Political Rights, Youth with Disabilities Keywords
Climate Justice, Disability Awareness, Lalitpur Declaration, National Conference, Youth Disabilities ललितपुर घोषणापत्र अपाङ्गता भएका युवाहरूको आवाज र आकांक्षाको प्रतिबिम्ब हो। मंसिर १९ र २० गते, २०८० मा सम्पन्न राष्ट्रिय सम्मेलनमा देशभरका १०० भन्दा बढी अपाङ्गता भएका युवाहरूको सक्रिय सहभागिताबाट तयार पारिएको यो दस्तावेजले समावेशी शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी र आर्थिक सशक्तिकरण, राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता, र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा अपाङ्गता भएका युवाहरूको सरोकारलाई समेटेको छ। यस घोषणापत्रले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका युवाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गर्न सरकार र सरोकारवाला निकायहरूलाई आह्वान गरेको छ।
Download Options
Choose the format that works best for you: