Skip to Main Content
Ecourse

दृष्टिविहिन तथा न्यूनदृष्टिविहिनयुक्त व्यक्तिहरुको राहत दरबन्दी सुनिस्चितताका लागि वकालत

November 21, 2019
1 minute read

 

शिक्षक सेवा आयोगद्वारा लिइएको परिक्षामा करिव ७० जना दृष्टिविहिन परिक्षाथीहरू उतिर्ण भएका छन जस मध्ये करिव ५० जनाको हाराहारिमा राहत दरवन्दीमा कार्यरत रहेका छन । उनीहरुले शिक्षक सेवा आयोगको परीक्षा उत्रिन गरे पश्चात  रिक्त हुन आएको  उत्त राहत दरबन्दीमा विभिन्न बिद्यालयहरुले अफुखुसी दरवन्दि परिवर्तन गरि अपांगता नभएका व्यक्तिहरुलाई रोजगारी दिन खोजिएको विषयमा नेत्रहीन युवा संघ नेपालको  गम्भिर ध्यानाकर्शन भएको  छ , यसै बिषयलाई मध्य नजर गर्दै  उक्त्त पदमा दृष्टिविहिन व्यक्तिलाई नै रोजगारीको सुनिस्चितताका लागि मिति २०६७ साल ८ महिना ४ गते बुधबारका दिन शिक्षा तथा मानब संशोधन विकास केन्द्र, समाबेशी शिक्षा शाखा प्रमुख टंक प्रसाद गौतम समक्ष माग पत्र पेश गरियोl

उक्त माग पत्र ग्रहण गर्दै समाबेशी शिक्षा प्रमुख टंक प्रसाद गौतमले दृष्टिबिहीन व्यक्तिका निम्ति छुट्याइएको राहत दरबन्दीमा स्वयम दृष्टिविहिन हरूलार्इनै रोजगारीको सुनिस्चितताका निम्ति यथासक्य परिपत्र गर्ने प्रतिवध्ता जायर गर्नुभयो  ।

Tags:
Share this post:
calendar-fullclockchevron-down