Grievance and Feedback
Blind Youth Association Nepal welcomes your feedback, questions, and concerns. Your input helps us improve our programs and make our services more fair and accessible. You can fill out the form below or, if you prefer, send an email to [email protected]. All messages are reviewed carefully and treated with full confidentiality. We will look into your submission and contact you as needed. Thank you for helping us keep our work transparent and inclusive.
नेत्रहीन युवा संघ नेपालले तपाईँको प्रतिक्रिया, प्रश्न र जिज्ञासालाई स्वागत गर्छ। तपाईँको सुझावले हाम्रा कार्यक्रम र सेवा अझै समावेशी र पहुँचयोग्य हुन मद्दत गर्नेछ। कृपया तलको फारम भर्नुहोस् वा चाहनुहुन्छ भने [email protected] मा इमेल पठाउन सक्नुहुन्छ। पठाइएका सबै जानकारीहरूलाई हामी ध्यानपूर्वक र गोपनीय रूपमा राख्नेछौँ। हामी तपाईंले दिएको विषय जाँच गरी आवश्यक परेमा सम्पर्क गर्नेछौँ। सहायता लागि धन्यवाद।