सवारी साधन विकृ सम्बन्धी सार्वजनिक सूचना
February 4, 2025
1 minute read
प्रकाशित मिति- वि.सं. २०८१ माघ २२ गते
यस नेत्रहिन युवा सङ्घ नेपालले चार पाङ्ग्रे सवारी साधन बिक्रीका लागि सार्वजनिक सुचना आह्वान गरेकोले इच्छुक व्यक्तिले यस सुचना प्रकाशित भएको मितिले एक हप्ताभित्र आवश्यक कोटेसन र कागजातसहित [email protected] मा दर्खास्त पठाउन आह्वान गरिन्छ-
सवारी साधनको विवरण निम्नानुसार छ:
1. कम्पनीको नाम: Ford
2. मोडल: EcoSport
3. बनेको वर्ष: 2014
4. इन्जिन क्षमता: 1499 CC
5. सवारीको रङ्ग: Grey
6. चालकसहित तौल क्षमता: 350 किलोग्राम
7. ईन्धन प्रकार: पेट्रोल
(नोट- सवारी साधन खरीद गर्नेले कानुनी प्रक्रिया पूरा गर्दा लाग्ने शुल्क तथा आवश्यक कानुनी दस्तुर स्वयंले बेहोर्नुपर्नेछ।)
समय सीमा: सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र।
थप जानकारिका लागि “Inquiry About Vehicle” Subject-line सहित [email protected] मा इमेल गर्न सकिने छ।
Tags:
Share this post: